आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनिता दुलालको ‘जुममा हेरेर’

शनिबार, ०६ भदौ २०७७, ११ : ५०
शनिबार, ०६ भदौ २०७७

काठमाडौं – गायिका सुनिता दुलालले नयाँ गीत ‘जुममा हेरेर’ ल्याएकी छन् । अमेरिका निवासी रोजा ओलीको शब्द, सनिल मास्केको संगीत रहेको गीतमा दुलालकै स्वर रहेको छ ।

गीतको भिडियो समेत निर्माण भएको छ । जसमा भगवती मिाल्सिना, काब्या श्रेष्ठ, रश्मिता लार्मी, दीपिका श्रेष्ठ , आस्था जोशी ,रोश्ना कार्की, रीमा कडेल, स्वस्तिमा लोहनीलगायतको अभिनय रहेको छ ।

दीलु थापाको नृत्य निर्देशन रहेको भिडियो बेलायत, अमेरिका र नेपालमा छायाँकन भएको हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप