मिस एयरहोस्टेस सेकेण्ड रनरअप : मोनालिसा पाख्रिन
बिहीबार, १२ असोज २०७४, १० : ५५
१९ वर्षीया मोनालिसा पाख्रिन एनसीसी कलेजमा बिबिए संकायमा अध्ययनरत छिन् । उनी सिजन मिडियाले आयोजना गरेको मिस एयरहोस्टेजमा सेकेण्ड रनर अप भएकी थिइन् ।