मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले सपथ खुवाउने तयारी
आइतबार, १९ वैशाख २०७८, २० : २७
बुटवल । विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको सपथ खुवाउने तयारी भएको छ ।
दिउँसोदेखि विपक्षी दलका सांसदहरुले आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ शपथ गराउन लागिएको हाे ।