तस्बिरमा हेर्नुहाेस् पूर्वराजाको भाइटीका
शनिबार, २० कात्तिक २०७८, १७ : ५१
पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् । पूर्व राजा शाह भाइटीका लगाउन बहिनी शोभाको निवास पुगेका थिए। पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतको समय अनुसार बहिनी शाहीको हातबाट भाइटीका लगाएका थिए ।