मिस एयरहोस्टेज रिबा लिम्बु
आइतबार, १० मङ्सिर २०७४, १५ : ४१
सिजन मिडियाद्वारा आयोजित मिस एयरहोस्टेज २०१७ की विजेता रिबा लिम्बु धरानकी स्थायी वासिन्दा हुन् ।
हाल स्नातकमा अध्ययनरत रहेकी उनी एभिएसन म्युजियममा कार्यरत छिन् ।
मोडलिङमा उनको विशेष रुची रहेको छ ।