आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनयको विना बनिन् 'जिउने आधार'

मङ्गलबार, २९ चैत २०७८, १४ : ११
मङ्गलबार, २९ चैत २०७८

गायक सञ्जिव पराजुलीको स्वरमा रहेको गीत ‘जिउने आधार’ सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत, विषम आचार्यको एरेञ्ज तथा किशोर थापाको मिक्सिङ गीतमा रहेको छ । भिडियोमा सुनय पराजुली र विना राउतको रोमान्स देख्न सकिन्छ । सुनयको यो ‘डेब्यू’ म्युजिक भिडियो हो । भिडियोमा सुनय र विनाको प्रेमभावलाई देखाइएको छ ।

दिन्सन शाहको सम्पादन तथा कलर, फराज अर्पणको छायांकन तथा गणेश शाहीको निर्देशन रहेको भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप