आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजधानीको बानेश्वरमा आगलागी, स्कुटर जल्यो

आइतबार, ०४ वैशाख २०७९, १६ : १४
आइतबार, ०४ वैशाख २०७९

राजधानीको बानेश्वरमा आगलागी भएको छ । आइतबार अर्याल होटल नजिकैको घरमा रहेको जेनेरेटर सर्ट भएर अचानक आगलागी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले आगलागीबाट एउटा स्कुटर जलेको जानकारी दिए । उनले आगलागी अहिले नियन्त्रणमा आएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप