सुनसान बन्यो काठमाडौँको सडक, तस्बिरहरू
बिहीबार, २९ वैशाख २०७९, ११ : ५६
स्थानीय निर्वाचनका लागि उपत्यकावासी आ–आफ्नो जिल्लामा फर्किएपछि काठमाडौँ उपत्यकाका सडक सुनसान बनेका छन् । यसअघि बाक्लो चहलपहल हुने सडकहरू सुनसान बनेका हुन् ।
प्रहरीका आधिकारिक तथ्यांकअनुसार दुई दिनमा लगभग डेढ लाख मानिसले काठमाडौँ छाडेका छन् । तर, यो सङ्ख्या अझै बढी रहेको बताइएको छ । भोलि स्थानीय तहको निर्वाचनमा मतदान हुँदैछ । हेरौँ तस्बिरहरू :
यो पनि