चार सय मत गन्दा पोखरामा गठबन्धन अगाडि
आइतबार, ०१ जेठ २०७९, ०० : ०३
पोखरा महानगरपालिकामा चार सय गणना गर्दा गठबन्धनले १२ मतले झिनो अग्रता कायम गरेको छ । चार सय मत गन्दा गठबन्धनका मेयरका उम्मेदवार धनराज आचार्यले १७५ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले १६३ मत ल्याएका छन् ।