आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटघाट

बुधबार, ०४ जेठ २०७९, १८ : ४९
बुधबार, ०४ जेठ २०७९

प्रधान सेनापति प्रभुराम शर्मा र इजरायलका राजदूत हानान गोडरबीच जङ्गी अड्डामा भेटघाट भएको छ । 

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाकारी दिएको छ। यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप