आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजधानीको धोबीखोलामा शव फेला

मङ्गलबार, २४ जेठ २०७९, ११ : १६
मङ्गलबार, २४ जेठ २०७९

राजधानीको धोबीखोलामा एक पुरुषको शव फेला परेको छ । मंगलबार काठमाडौं महानगरपालिका ४ स्थित धोबीखोलाको पुल नजिक अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको हो । 
घटनास्थलमा अहिले प्रहरी वृत्त महाराजगन्ज र उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनुसन्धान थालेको छ भने शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप