आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेलिनाको ‘आकाश छुने’ सार्वजनिक

बुधबार, ०८ असार २०७९, १२ : ५२
बुधबार, ०८ असार २०७९

गायिका मेलिना राई र मणिसुन्दर लिम्बुको स्वर रहेको गीत ‘आकाश छुने’ सार्वजनिक भएको छ । साहित्यकार सुरेन्द्र महर्जन अमरको शब्द रहेको गीतमा पावल चाम्लिङ राईको संगीत छ ।

गीतको भिडियोमा अभिनेता यशराज गराज र साक्षी लम्सालको अभिनय देख्न सकिन्छ । रोशन कुमारको निर्देशन रहेको भिडियोमा मुकेश हुमागाईको छायांकन र  विनोद बमको सम्पादन छ ।

लोकशैलीमा रोमान्टिक थिममा तयार गीतको भिडियोमा  भिडियोमा प्रेमकथा देखाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप