आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षाको विकास बिना समृद्ध हासिल हुन सक्दैन : मन्त्री खड्का

शुक्रबार, २४ असार २०७९, ०७ : ५९
शुक्रबार, २४ असार २०७९

परराष्ट्र मन्त्री डा नारायण खड्काले शिक्षाको विकास बिना समृद्ध हासिल हुन नसक्ने बताएका छन् ।

‘अहिलेको युगको माग शिक्षा हो । विकासको जग भनेकै शिक्षा भएकोले मेरो चासो शिक्षा भएको हो,’ त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटलाई बस हस्तान्तरण गर्दै उनले भने ।

मन्त्री खड्काले गुणस्तरीय शिक्षामा ध्यान दिँदै प्रदेशकै लिडिङ रोल गर्न सक्ने बनाउन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप