आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेमन्तको नयाँ गीत ‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ सार्वजनिक

शुक्रबार, २४ असार २०७९, ११ : २३
शुक्रबार, २४ असार २०७९

गायक हेमन्त शर्माको नयाँ गीत ‘ रुन्न भन्दा नि आँसु झर्दो रैछ’ ल्याएका छन् । उनले आफ्नै शब्द तथा संगीतमा यो गीत ल्याएका हुन् ।  

प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण बिकको संगीत संयोजन सुन्न सकिन्छ । गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन् । 

गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र  कम सिंह देखिएका छन् । सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन् । भिडियो सम्पादक नविन निरौला रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप