आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलिउड म्युजिक भिडियो 'सोनिया'मा  नेपाली युवा

शनिबार, ०७ साउन २०७९, ०७ : ०३
शनिबार, ०७ साउन २०७९

भारतको प्रतिष्ठित म्युजिक कम्पनी रेड रिबनले  निर्माण गरेको अफिसियल म्युजिक भिडियो 'सोनिया' सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा नेपाली युवा शितल वाग्लेसँगै कलाकारहरु एसरा भर्मा, तानिया चतर्जि लगायतको मुख्य भुमिका रहेको छ  । जसलाई म्युजिक भिडियोको दुनियाँमा रुचाइएका निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् ।

गीतमा हर्मान नजिम र सरोदी बोहराको आवाज रहेको छ भने संगित भने मास्म्याथको रहेको छ । रेड रिबनको यो म्युजिक भिडियो निर्माणको क्रममा थुप्रै नयाँ अनुहारहरु मध्येबाट शितल वाग्लेलाई छानिएको निर्देशक चन्दले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप