आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रमादा एन्कोर होटलमा सिटिजन्स बैंकका कार्डबाहकलाई विशेष छुट

मङ्गलबार, १४ भदौ २०७९, ११ : १६
मङ्गलबार, १४ भदौ २०७९

सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको ठमेल स्थित रमादा एन्कोर होटलबीच एक सम्झौता भएको छ । जसअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई होटलले विशेष छुट दिने छ । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप