आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘तिम्रै साथमा’ समरिका र कुन्संगको रोमान्टिक अभिनय

शुक्रबार, २४ भदौ २०७९, ०९ : ५९
शुक्रबार, २४ भदौ २०७९

विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको सार्वजनिक गीतमा केदार बरुवाल क्षेत्रीको शब्द तथा संगीत छ । गीतको एरेन्ज उर्गेन दोङ्गले गरेका हुन् ।

मुस्ताङको सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा समरिका ढकाल र कुन्संग बोम्जनको रोमान्टिक अभिनय छ ।

केशबराज भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा दिप्सन शाहको सम्पादन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप