आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आफ्नै जीवनसँग मेल खाने गीतमा मेलिना राईको स्वर

आइतबार, २६ भदौ २०७९, ०८ : ०६
आइतबार, २६ भदौ २०७९

इन्गेज्मेन्टलाई विवाहमा परिणत गर्न नसकेको कथामा आधारित गीत ‘म गाउन चाहन्छु’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिक मेलिना राईले स्वर दिएकी छिन् । 

गीतमा संगीत तथा शब्द पूर्ण मगरको रहेको छ, भने  सुमन राईले एरेन्ज गरेका छन् ।  । गीत आर पी प्रोडक्सनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

रश्मिल तामाङ र जीवन राईको अभिनय रहेको गीतको भिडियोमा समिरको सहायक छायांकन, अनिल महर्जनको सम्पादन र बिरेन तितुङ्‌को छायांकन तथा  निर्देशन रहेको  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप