आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

बिहीबार, ३० भदौ २०७९, ११ : ४५
बिहीबार, ३० भदौ २०७९

प्रि-ओपन सेसनमा नेप्से सूचक १.७७ अंकले बढेको छ । यससँगै सूचक १९८३.२६ विन्दुमा आएको छ ।  

२ लाख २२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३६५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २० वटा कारोबार भएको छ । १३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप