प्रि-ओपन सेसनमा नेप्से सूचक झिनो अंकले घट्यो
बिहीबार, १३ असोज २०७९, ११ : ३१
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६२ अंकले घटेको छ । यससँगै सूचक १८३६.८४ विन्दुमा अडिएको छ ।
८५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको २८० कित्ता सेयर कारोबार भएको छ ।
६ कम्पनीको भाउ बढेको छ भने तीनवटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।