आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बारा-४ : संघमा समाजवादी, प्रदेशमा माओवादी र लोसपा

आइतबार, २३ असोज २०७९, १२ : १३
आइतबार, २३ असोज २०७९

आस्रन प्रतिनिधि तथा प्रदेशसभा सदस्य सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट बारा क्षेत्र नं ४ मा संघमा किसान श्रेष्ठ र प्रदेश तर्फ क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र जितेन्द्र सोनलले उम्मेदवारी दिने भएका छन् । 

प्रदेशसतर्फ लामो कसरतपछि ४ (क) मा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठ (अनिल) र ४ (ख) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जितेन्द्र सोनलले उम्मेदवारी दिने भएका छन् । 

सत्तारुढ गठबन्धन तर्फका तिनैजना उम्मेदवारले आज दिउँसो करिव ३ बजे उम्मेदवारी दिने माओवादी केन्द्रका उम्मेदवार अनिल श्रेष्ठले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप