आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं ६ मा गायक सञ्जय श्रेष्ठले पाए चुनाव चिन्ह ‘माछा’

बुधबार, २६ असोज २०७९, १६ : ५३
बुधबार, २६ असोज २०७९

काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले चुनाव चिन्ह माछा पाएका छन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकट नदिएपछि गायक श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले गत स्थानीय तहको निर्वाचन लगत्तै क्षेत्र नम्बर ६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप