आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

बिहीबार, २७ असोज २०७९, ११ : ०४
बिहीबार, २७ असोज २०७९

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०५ अंकले बढेको छ । यससँगै सूचक १८६६.५३ विन्दुमा पुगेको छ ।

बिहीबार बिहान ११ बजेसम्म ५२ हजार ९९८ रुपैयाँको सेयर कारोबार भएको छ । ६ कम्पनीको १४५ कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । 

तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप