आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य स्थिर, चाँदीको ११ सय ९० मा झर्‍यो

बिहीबार, २७ असोज २०७९, १२ : ४९
बिहीबार, २७ असोज २०७९

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो । 

यस्तै तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनकै कायम हुँदै प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्य भने लगार घट्दै बिहीबार ११ सय ९० मा झरेको छ । अघिल्लो दिन प्रतितोला चाँदी १२ सय रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप