आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घोषणापत्र लेख्न लाँकुरी भञ्ज्याङ पुगेका ओली पिङमा सरर (फोटोफिचर)

शनिबार, २९ असोज २०७९, १५ : ४४
शनिबार, २९ असोज २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी घोषणापत्र लेख्न ललितपुरको लाँकुरी भञ्ज्याङ पुगेका छन् ।  शनिवार पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख सुशील ज्ञवालीसहित उनी लाँकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा पुगेका छन् । सो रिसोर्टमा पुगेर ओलीले काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नका साथै त्यहाँ रहेको पिङ समेत खेलेका छन् । 

हेर्नुहोस् तस्वीरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप