आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

आइतबार, ३० असोज २०७९, ११ : १७
आइतबार, ३० असोज २०७९

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक ०.४६ अंकले बढेको छ । यससँगै सूचक १८७१.०९ विन्दुमा आएको छ । 

दुई लाख २८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १४ कम्पनीको ५८३ कित्ता सेयर खरिदबिक्री भएको छ । 

११ कम्पनीको भाउ बढेको छ भने तीन वटाको मूल्य घटेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप