आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिरोका कारण बेनी सडक अवरूद्ध

आइतबार, ३० असोज २०७९, १२ : ५९
आइतबार, ३० असोज २०७९

जलजला गाउँपालिका–७ केराघारी स्थित माल्ढुङ्गा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । 

सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप