आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य ह्रास

बुधबार, ०२ कात्तिक २०७९, ११ : ४७
बुधबार, ०२ कात्तिक २०७९

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३० अंकले घटेको छ । यससँगै सूचक १८५८.०३ विन्दुमा अडिएको छ । 

३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६ कम्पनीको ११ सय ३० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कम्पनीको कारोबार भएको छ । 

तीनवटा कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप