आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिक्का साट्नेको लाइन (तस्बिरहरु)

बिहीबार, ०३ कात्तिक २०७९, १४ : ४१
बिहीबार, ०३ कात्तिक २०७९

नेपाल राष्ट्र बैंकले बिहीबारदेखि तिहारको लागि सुन र चाँदीको सिक्का बिक्री गर्न थालेको छ । तिहारको धनतेरसका दिन सुनचाँदीका गहना बनाउने, सिक्का साट्ने चलन छ । यसरी सिक्का साट्न आज बिहानैदेखि बबरमहलस्थित टक्सार, नेपाल बैंकको शाखामा सर्वसाधारणको लाइन लागेको छ ।-न्युज कारखाना

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप