कस्तो छ रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ–१ को मतपत्र ?
शुक्रबार, ०४ कात्तिक २०७९, १२ : ०२
कांग्रेस नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ १ को मतपत्रमा १५ वटा चुनाव चिह्न रहेको छ । निर्वाचन आयोगका अनुसार राजनीतिक दल र स्वतन्त्रसहितको १५ वटा चुनाव चिह्न मतपत्रमा समेटिएको हो ।
जसअनुसार एमालेको चुनाव चिह्न पहिलो नम्बरमा छ भने अन्तिम ट्राफिक प्रहरी भएको स्वतन्त्रको चिह्न रहेको छ । यसैगरी क्षेत्र नम्बर २ को मतपत्रमा १० चुनाव चिह्न रहेको छ ।