तिहारअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन
आइतबार, ०६ कात्तिक २०७९, १० : ०३
तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार (कात्तिक ६ गते) अन्तिम दिन हो । सोमबार देखि तिहारको बिदा सुरु हुँदैछ ।
तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ । त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ ।
अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।