राष्ट्रपति भण्डारीद्वारा गौरीघाटमा छठ पूजाको उद्घाटन (फोटोफिचर)
आइतबार, १३ कात्तिक २०७९, १८ : १२
राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको गौरीघाटमा छठ पूजाको विधिवत उद्घाटन गरेकी छन् । आइतबार साँझ भण्डारीले गौरीघाटस्थित वागमती नदी किनारमा पुगेर छठ पूजाको विधिवत उद्घाटन गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले उद्घाटन गरेको कार्यक्रम तस्बिरमा हेरौं ।