आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आम निर्वाचन : क्षेत्रअनुसार काठमाडौं जिल्लाको सम्पूर्ण विवरण हेर्नुहोस्

बिहीबार, १७ कात्तिक २०७९, १६ : ११
बिहीबार, १७ कात्तिक २०७९

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत काठमाडौं जिल्लाको विवरण सार्वजनिक गरेको छ । आयोगले बिहीबार आम निर्वाचन अन्तर्गत प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको काठमाडौं जिल्लाको क्षेत्रअनुसार विवरण सार्वजनिक गरेको हो । 

यस्तो छ काठमाडौं जिल्लाको क्षेत्रअनुसार विवरण:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप