दार्चुलामा लोकतान्त्रिक बाम गठबन्धनको बृहत चुनावी सभा (फोटो)
बुधबार, २३ कात्तिक २०७९, १४ : ५५
दार्चुलामा लोकतान्त्रिक बाम गठबन्धनले बृहत चुनावी आमसभाको आयोजनाको गरेको छ ।
सभामा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरूले सम्बोधन गरेका छन् ।
जिल्लाको गोकुलेश्वरमा आयोजित सभाका तस्बिरहरु हेरौं :