आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वकप खेल्ने स्विट्जरल्यान्डको टोली घोषणा

बिहीबार, २४ कात्तिक २०७९, ०८ : १७
बिहीबार, २४ कात्तिक २०७९

फिफा विश्वकप फुटबलका लागि स्विट्जरल्यान्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने विश्वकपका बुधबार स्विट्जरल्यान्डले २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।

स्विट्जरल्यान्डले घोषणा गरेको टोलीका ७ खेलाडीले पहिलो पटक विश्वकप खेल्ने छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा स्विट्जरल्यान्ड समूह ‘जी’ मा छ ।

स्विट्जरल्यान्डले क्यामरुनसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

यस्तो छ स्विट्जरल्यान्डको टोली :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप