विश्वकप खेल्ने अमेरिकाको टोली घोषणा
बिहीबार, २४ कात्तिक २०७९, १० : १८
कतारमा आयोजना हुने विश्वकप फुटबलमा लागि अमेरिकाले टिम घोषणा गरेको छ । अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
नोभेम्बर २० बाट सुरु हुने कतार विश्वकपमा अमेरिका समूह ‘बी’ मा रहेको छ । अमेरिकाले पहिलो खेल नोभेम्बर २२ मा वेल्ससँग खेल्दै सुरु गर्नेछ ।
अमेरिका रहेको समूहमा इङ्ग्ल्यान्ड, इरान र वेल्स छन् ।
अमेरिकाको टोली