कोटेश्वरमा सत्ता गठबन्धनको चुनावी सभा (तस्बिरहरु)
बिहीबार, ०१ मङ्सिर २०७९, १६ : १९
सत्ता गठबन्धनले बिहीबार काठमाडौंमा चुनावी सभाको आयोजना गरेको छ । लोकतान्त्रिक वाम गठबन्धन काठमाडौं क्षेत्र नम्बर २ द्वारा कोटेश्वरमा आयोजित सभामा नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरूले सम्बोधन गरेका छन् ।
उक्त चुनावी सभा हेरौं तस्बिरमा :