डोल्पा (क) मा पनि गठबन्धनलाई पाखा लगाउँदै एमालेका जिल्ला अध्यक्ष निर्वाचित
बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : ४७
डोल्पा (क) बाट नेकपा एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढा निर्वाचित भएका छन्। उनले २ हजार २७८ मतान्तरले जितेका हुन् ।
बुढाले ४ हजार ७४३ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसको डोल्पा सभापतिशाहीले २ हजार ४६५ मत ल्याएका छन्।