आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘फूलको चोट’ मा प्रिती, सुधीर र आश्माको त्रिकोणात्मक प्रेम

मङ्गलबार, २७ मङ्सिर २०७९, १२ : २८
मङ्गलबार, २७ मङ्सिर २०७९

आफूसँग बिहेका लागि तयार यूवाले अर्की यूवतीसँग बिहे गरेको देख्दा, एक यूवतीको मनमा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको छ गीत ‘फूलको चोट’ ले । गायिका रचना रिमालको स्वर, प्रिती कार्कीको शब्द रहेको गीतमा राजेन्द्र बजगाईको संगीत छ ।

गीतको भिडियो सुधिर श्रेष्ठ, आश्मा गिरी र प्रिती कार्कीको अभिनय देख्न सकिन्छ । शिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

सुधीर, प्रिती र आश्माको दोहोरो प्रेम देखाइएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप