आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.०४ अंकले उकालो

आइतबार, ०३ पुस २०७९, ११ : ५०
आइतबार, ०३ पुस २०७९

प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक १.०४ अंकले उकालो लागेको छ । यससँगै सूचक १८८३.६५ विन्दुमा आएको छ ।

१७ कम्पनीको ६ लाख २९ हजार ५३६ रुपैयाँको सेयर कारोबार भएको छ । कुल एक हजार ६६५ कित्ता सेयर खरिद बिक्री भएको छ ।

यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ८ वटाको मूल्य घटेको छ र एक कम्पनीको स्थिर  छ । 

यता, १३ उपसूचकहरुमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप