आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से २.८२ अंकले घट्यो

बिहीबार, ०७ पुस २०७९, ११ : ३६
बिहीबार, ०७ पुस २०७९

प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक २.८२ अंकले ओरालो लागेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ ।

२३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनी उकालो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । 

यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप