आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा सामान्य गिरावट

बिहीबार, १४ पुस २०७९, १० : ५४
बिहीबार, १४ पुस २०७९

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९०० मा कारोबार भएको हो । 
यस्तै तेजावी सुन तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १४०० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप