आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रि-ओपन सेसनमा नेप्से १.०३ अंकले उकालो

बिहीबार, १४ पुस २०७९, ११ : ५५
बिहीबार, १४ पुस २०७९

प्रि ओपन सेसनमा बुधबार नेप्से सूचक ७.८५ अंकले उकालो लागेको छ । यससँगै सूचक १९७३.१८ विन्दुमा आएको छ ।

१५ कम्पनीको कुल ३१२ कित्ता सेयर खरिदबिक्री भएको र २ लाख एक हजार २५६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकालो लागेको छ भने जम्मा ३ को मूल्य घटेको र २ कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसूचकहरु मध्ये ४ कम्पनीमा वृद्धि भएको र एक कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप