फोटोफिचर
त्रिविको चौर, पारिलो घाम अनि किताब
बुधबार, २० पुस २०७९, १४ : ५६
पारिलो घाम, शान्त वातावरण र किताब । कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय क्याम्पस भवनअगाडी रहेको मैदानमा देखिने दृश्य हो यो ।
बिहान घाम उदाएपछि नअस्ताउञ्जेलसम्म घाम लागिरहने भएकाले सबैको रोजाइमा यो मैदान पर्ने गर्छ। त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छात्रछात्राहरु यहाँ पढिरहेको दृश्य देख्न सकिन्छ । हेरौँ तस्बिरहरु :