आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

छिमेकी देशप्रति केपी ओलीको कडा टिप्पणी

शनिबार, २३ पुस २०७९

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले छिमेकी देशलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । शनिवारबादेखि काठमाडौँको नयाँ बानेश्वरमा एमालेका नवनिर्वाचित सांसदहरूका लागि गरिएको २ दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको सरकार निर्माणको काममा हात नहाल्न आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया