आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभाको मंगलबार बस्ने बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची

सोमबार, २५ पुस २०७९, १६ : ०७
सोमबार, २५ पुस २०७९

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक २०७९ पुस २६ गते मंगलबार बिहान ११ः०० बजे बस्ने भएको छ । 

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले सोमबारको बैठकपछि अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने जानकारी गराएका हुन् । 

उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप