आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आज सेयर बजार बन्द

बुधबार, २७ पुस २०७९, ११ : २०
बुधबार, २७ पुस २०७९

काठमाडौं ।  सेयर बजार बुधबार बन्द भएको छ । बुधबार पृथ्वी जयन्ती परेकाले सेयर बजार बन्द भएको हो । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

सार्वजनिक बिदा परेकाले नेप्सेको कारोबार बुधबार बन्द भएको हो ।  अब बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।   मंगलबार नेप्से सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा रोकिएको छ । –न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप