सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा गोल्डन ग्लोबको रेडकार्पेट

तस्बिरमा गोल्डन ग्लोबको रेडकार्पेट

बुधबार, २७ पुस २०७९

८० औँ गोल्डन ग्लोब अवार्ड अमेरिकाको लस एन्जलिसमा सम्पन्न भएको छ । कार्यक्रममा उत्कृष्ट चलचित्र तथा टिभी कार्यक्रमहरूलाई सम्मानित गरिएको थियो । अवार्डमा द बन्सिज अफ इनिसेरिन उत्कृष्ट चलचित्र घोषित भयो । तस्बिरहरु : रोयटर्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया