आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा हुने एकदिवसीय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक

आइतबार, ०१ माघ २०७९, १८ : ०८
आइतबार, ०१ माघ २०७९

काठमाडौँ । नेपालले घरेलु मैदानमा खेल्ने त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्ड रहेको छ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ ।  
खेल तालिका :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप