आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

मङ्गलबार, ०३ माघ २०७९, ११ : १४
मङ्गलबार, ०३ माघ २०७९

काठमाडौँ । मङ्गलवार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै १ लाख ५ हजार १ सय रुपैयाँमा झरेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १ सय रुपैयाँले नै घट्दै १ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले घट्दै आज प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप